रुकुममा आगलागी, चार लाखको क्षति
रुकुम, पश्चिम, ३१ असोज०७५/ रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय शशीराम खत्रीको घरमा गए राति आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ...
Nepali online news portal site
Nepali online news portal site