नवलपरासीमा बस दुर्घटना, मृत्यु हुनेको सङ्ख्या सात पुग्यो
नवलपरासी, ६ कात्तिक ०७५/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३०...

