गोरु ओसारपसार गर्ने ९ वटा ट्रक प्रहरी नियन्त्रणमा
लमही१२कार्तीक०७५/ दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ ।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध...

