सर्लाहीको रामनगरमा दुई पार्टीका कार्यकर्ताबीच झडप,गाेली लागी एक काे मृत्यु
रमेश बुढाथाेकी,१३कार्तीक०७५/सर्लाहीको रामनगरमा मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। रामगनर गाउँपालिका वडा नम्बर २ मा भएको झडपका क्रममा गोली लागेर कांग्रेस...