काठमाडौँ उपत्यकामा ह्वात्तै बढ्यो चिसो

काठमाडौँ ११कार्तीक०७५/  काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा...

बागमतीमा मोटरसाइकल दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

काठमाडौं१०कार्तिक०७५/ सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल...

बाबुरामद्वारा नेकपाको चियापान बहिस्कार

काठमाडौं १०कार्तीक०७५/ नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ५० हजारलाई भोज खुवाई नेकपाले फजुल खर्ग गरेको...

कतारका अमिरकाे निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार कतार जाने

काठमाडौँ १०कार्तीक०७५/ कतारका अमिर (राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारी र कतारका अमिरबीच यही कात्तिक...

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ१०कार्तीक०७५/ गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार...

अध्यागमन सुधार गर्न गृहमन्त्री रामबहादुर थापाकाे  निर्देशन

काठमाडौँ, ९ कात्तिक०७५/ गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन...

महिला फुटबल टोलीको कप्तानमा थापा

काठमाडौँ, ९ कात्तिक०७५/ नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल...

ट्रकको ठक्करबाट घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं ०९कार्तीक०७५/ बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् ।...

तार्केश्वर नगरपालिकाको लोलाङ हाइटमा ट्रक पल्टिदा २ जनाकाे किचिएर मृत्यु

काठमाडौं०९कार्तीक०७५/ काठमाडौंको तार्केश्वर नगरपालिकाको लोलाङ हाइट भन्ने ठाउँमा ट्रकले किचेर २ जनाको मृत्यु भएको छ ।नेपाल–चीन (रसुवा) नाकाबाट सामान लोड गरेर अनलोड गर्न आएको ट्रकले किचेर एक बृद्धा र बालकसहित...

मादल बनाएर गुजारा

कावासोती, ९ कात्तिक०७५/नवलपरासीको कावासोती लौखानीका ४९ वर्षीय रामप्रसाद नेपालीको दिनचर्या मादलसँगै बित्ने गरेको छ । बिहान खाना खाएर घरदेखि तीन किलोमिटरको दूरीमा कावासोती हाटबजारमा रहेको पसलमा उहाँ दिनभर मादल बनाउनुहुन्छ...