पूर्व राजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं१३कार्तीक०७५ / पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्व राजा ज्ञानेन्द्रले आज दिउसो मुख्य सचिव पशुपतिभक्त महर्जनलाई पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे...

६ दशमलब १ म्याग्नीच्यूड  भूकम्पकाे धक्का

वेलिङ्टन१३कार्तीक०७५ / न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का...

नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी

विदुर१३कार्तक०७५/ देवानी तथा फैजदारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् ।नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएका कारण केही...

सर्लाहीको रामनगरमा दुई पार्टीका कार्यकर्ताबीच झडप,गाेली लागी एक काे मृत्यु

रमेश बुढाथाेकी,१३कार्तीक०७५/सर्लाहीको रामनगरमा मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच झडप  हुँदा चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। रामगनर गाउँपालिका वडा नम्बर २ मा भएको झडपका क्रममा गोली लागेर कांग्रेस...

के तपाइलाइ  बिहान उठ्न साह्रै गाह्रो हुन्छ ? सावधान, यी ५ रोगको संकेत हुन सक्छ

 के हजुरलाई बिहान उठ्न धेरै गाह्रो र ढिला सम्म सुत्ने बानी छ भने होसियार हुनुहोस । यस्तो खालको बानीले स्वास्थ्य समस्या पैदा गर्न सक्छ । यदी तपाइँलाई विहान उठ्न कठिन...

लैनचौरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौँ१३कार्तीक०७५/ काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४...

फाक फोक थुम गाउ पालिका ईलाममा तिहार को रौनक़

रमेश बुढाथोकि, इलाम,१३कार्तीक०७५/नेपालि हरू को महान चाड शुभदिपावलि को पावन अवसरमा हिजो कार्तिक १२ गते देखी (सिरि जँगा )आम्चोक श्री सिँह देवि उच्च मा वि को खेल मैदान मा फुटबल...

१२औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

काठमाडौं१२, कात्तिक०७५/ गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवर्धन गर्ने उद्देश्यले यही कात्तिक १५ देखि १८ गतेसम्म चार दिन ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।प्रदर्शनीको नारा...

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ १२कार्तीक०७५/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर...

नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौँ०७५कार्तीक०७५/ नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा आज भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले...