बालुवाटारमा सर्वदलीय बैठक सुरु : एमालेले गर्याे बहिष्कार, को–को पुगे ?
काठमाडौं आश्विन १४, २०७८ / संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

