पुष २७ गते राष्ट्रिय एकता दिवसमा बिदा दिन र सरकारी स्तरबाट मनाउन पुर्व सुरक्षाकर्मी परिषद् नेपालकाे माग
काठमाण्डाै०७मंसीर०७८/ राष्ट्र निर्माता पृथ्विनारायण शाहको जन्म दिन पुष २७ गतेलाई औपचारीकता दिन पुर्व सुरक्षाकर्मी परिषद् नेपालले माग गरेको छ । प्रेस बिज्ञप्ती जारी गर्दै परिषद्ले देशको पहिचान बनाउने श्री ५ ...

