आयुर्वेद समूहमा उत्तीर्णहरू सम्मानित
नमराज भट्ट,२८कार्तिक०७५/ लोकसेवा आयोगद्वारा आयुर्वेद समूहको विभिन्न तहहरूका लागी सञ्चालन गरिएको परीक्षा तथा आन्तरिक बढुवा सिफारिसमा सफल भएका चिकित्सकहरूलाई बधाई तथा सम्मान गरिएको छ। नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस ईकाईद्वारा आज...

