सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकाे वडाध्यक्ष मृत फेला
मेलम्ची, १ मङ्सिर०७५/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् ।...

