इमिरोटल्सले उचाले ट्रफी
मिलन चाम्लिङ,धरान०३मंङ्सिर०७५/ तरहरा सगरमाथा युवा क्लब तराहरा बास्केटबलको आयोजनामा इटहरी उपमहानगरपालिका २४ तरहरामा भएको अन्तर प्रदेश नं १ बास्केटबल प्रतियोगिताको उपाधी इमिरोटल्स धरान १५ ले हात पारेको छ । इमिरोटल्सले...