भक्तपुर महर्षि वाल्मीकिको समाधिस्थल !-दिर्घराज काेर्इराला
भक्तपुर नेपालको ऐतिहासिक र सांस्कृतिक सहर हो । भक्तपुरको पुराना दरबार र अनेकौं चोकहरू कुनै न कुनै मन्दिर, देवी–देवताको मूर्तिले ढाकिएका छन्। मैले २०१९ सालमा पहिलोपटक भक्तपुर घुम्ने मौका पाएको...