नेकपा एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारी बुधवारबाट बेपत्ता, सक्दो सेयर गरिदिनु होला
बाहुनडाँगी०६पुस०७५/ नेपका एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारी बुधवार बिहानबाट बेपत्ता भएका छन् । मेचीनगर १० धुलावारी निवासी भण्डारी बिहान १० बजे घरबाट निस्किएका थिए । त्यसपछि अहिलेसम्म सम्पर्कमा आएका...

