नागार्जुन नगरपालिकामा ३ दिने अाधारभुत प्राथमीक उपचार तालिम संन्चालन
काठमाण्डाै०७पुस०७५/ नागार्जुन नगरपालिकाकाे अार्थीक सहयाेग र अाेजस्वी महिला बिकाश केन्द्र सीतापाइलाकाे अायाेजनामा तिन दिने अाधारभुत प्राथमीक उपचार तालिम नागार्जुन नगरपालीका स्थीत इचंगुनारायण स्वास्थचाैकीमा संन्चालन गरीयकाे छ । बिध्यालयका शिक्षक,शिक्षिका,क्लब,संघ संस्थाका...

