चितिमा माहा शिवरात्री माहामेला
बासुदेव सेढाई,लमजुङ१६पुस०७५/ लमजुङको बेसीशहर नगरपालिका ११ चिति तिलाहार स्थित सिद्देश्वाेर माहादेब मन्दिरमा अाउदाे शिवरात्रीमा धुमधाम मेला लाग्ने भएको छ । ११ दिन सम्म शिव पुराण लगाउने र माहा शिवरात्रीकाे दिनमा शिव...

