निशान कालिका (गढि) नमुना बनाउन प्रतिबद्ध
बासुदेव सेढाइ,२२पुस०७५/ बेसीशहर नगरपालिका - ११ चिति रामचाेकमा रहेको निशान कालिका (गढि) धार्मिक ऐतिहासिक र पर्यटकीय दृष्टिकाेण बाट एउटा नमुना ठाउँ बनाउन सक्रियताका साथ लाग्ने स्थानीयले प्रतिबद्धता ब्यक्त गरेका छन् ।...

