त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन गृहमा आगलागी
बेत्रावती, १९ पुस ०७५/ नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको...