झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि ३० लाखको जग्गादान
झापा २३पुस०७५/ झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ । कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले...