मोटरसाइकलमा यात्रु ओसार्न रोक
काठमाडौं, माघ २ / काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’को सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै कम्पनीले मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्याउने...
Nepali online news portal site
Nepali online news portal site