सिरहाको कर्जन्हा नगरपालिकामा बस दुर्घटना, एकको मृत्यु
लहान, ११ माघ / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्...

