चितवन जिल्ला अदालतमा एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन, ४ माघ / चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन्...

विराटनगरमा फेरि ‘मुनामदन’ मञ्चन गरिँदै

मिलन चाम्लिङ,  विराटनगर, माघ ३/विराटनगर र काठमाडौंको भव्य सफलतापछि ‘मुनामदन’ नाटक फेरि विराटनगरमा मञ्चन गरिने भएको छ । विराटनगरस्थित आरोहरण गुरुकुल सुशीला कोइराला नाटक घरबाट मञ्चन सुरू गरिएको सो नाटक...

सप्तरीमा अज्ञात समूहको गोली प्रहारबाट प्रहरी हबल्दार घाइते

लहान, ३ माघ/ अज्ञात समूहको गोली प्रहारबाट बुधबार साँझ एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला साँझ ८ः३० बजे प्रहरी हबलदार...

‘टुटल’ र ‘पठाओ’लाई नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ३माघ/प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् ।उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे...

नेविसङ्घलाई दैनिक कार्य सञ्चालन गर्न काङ्ग्रेसकाे निर्देशन

काठमाडौँ, २ माघ / नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत...

कांग्रेसको भातृसंगठन ने बि संघको कार्यसमिति काम चलाउ, तदर्थ समिति ल्याउने तयारी”

रमिला बस्नेत,  माघ २ काठमाडौं/नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका...

सुनकाे मूल्य ६ वर्षयताकै उच्चविन्दुमा

काठमाडौं, माघ/ सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा पुगेको छ । सोमबार ६० हजार ६ सयमा कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ६१ हजार रुपैयाँ पुगेको हो...

डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

डोटी, २ माघ / डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको...

मोटरसाइकलमा यात्रु ओसार्न रोक

काठमाडौं, माघ २ / काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’को सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै कम्पनीले मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याउने...

शान्ति र समद्धिका लागि योग’ भन्ने मूल नारासहित चौथो राष्ट्रिय योग दिवस–२०७५ सम्पन्न

नमराज भट्ट,१माघ/  शान्ति र समद्धिका लागि योग’ भन्ने मूल नारासहित मंगलबार चौथो राष्ट्रिय योग दिवस–२०७५ मनाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको प्रांगणसहित ७७ वटै जिल्ला तथा आयुर्वेदसम्बद्ध सबै...