नवराज लम्सालकाे “राताे गलबन्दी” फिल्म बन्दै

उर्लाबारी ६ माघ /मनिष्मा फिल्मस् प्रा. ली. काे व्यानरमा नेपाली कथानाक चलचित्र " राताे गलवन्दी " निर्माण गरिने भएकाे छ । हिजाे शनिबार निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलन अायाेजना गर्दै...

डा गोबिन्द केसीको समर्थनमा जूनियर रेजिडेन्ट वेलफेर सोसाईटी धरान द्वारा वृहत रयाली प्रदर्शनी

डा कबिराज पौडेल,धरान,०५माघ०७५/  अनसनरत डा गोबिन्द केसीको समथॅनमा जूनियर रेजिडेन्ट वेलफेर सोसाईटी धरानले वृहत रयालीको अायोजना गरेको छ ।वी पी कोइराला स्वास्थ बिज्ञान प‍‍तिष्ठानको जि ओ पि डी बाट सूरु...

मिस प्रदेश १ रमिला बस्नेत गाउँ गाउँमा युवा र बालबालिकालाई जनचेतना फैल्याउदै

उदयपुर, माघ ५/ मिस प्रदेश २०१८ काे ताज पहिरिन सफल तथा राष्ट्रलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय जगतमा ह्यान्डबल खेलकाे माध्यम बाट पदक समेत भित्र्याउन सफल मिस प्रदेश तथा खेलाडी रमिला बस्नेत...

मोटरसाइकलको बजेटले दमकल

काभ्रेपलाञ्चोक, ५ माघ/पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षमा वडाध्यक्षलाई मोटरसाइकलका लागि छुट्याइएको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको छ । नगर प्रमुख महेश खरेलले कार्यपालिकाले मोटरसाइकलका लागि छुट्याएको बजेटले दमकल खरीद...

अछामको कमलबजारमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

अछाम, ५ माघ/ अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से४प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर...

आँबुखैरेनीमा दुर्घटना, एकको मृत्यु, दुई घाइते

दमौली, ५ माघ /पृथ्वीराजमार्गअन्तर्गत तनहँुको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् । सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३...

अब साइबर अपराध गर्नेलाई १ करोडसम्म जरिवाना, १५ वर्ष जेल !

काठमाडौं ५माघ/ सरकारले साइबर अपराध गर्नेलाई एक करोड रुपैयाँ जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन,...

बन्दुक पड्किँदा मृत्यु

ताप्लेजुङ, ४ माघ / शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक...

तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढने

काठमाडौँ, ४ माघ / नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको...

२४ घण्टामा ७ सय ६२ वटा सवारी साधन कारवाहीमा

काठमाण्डाै४पुस०७५/  प्रदेश १ मा ७६२ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३३ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने...