सुत्केरी भत्ता गायब !
–शेरिफ केसी जितपुर, १० माघ / कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् ।साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी...
Nepali online news portal site
Nepali online news portal site