तारकेश्वर नगरपालिकामा रङ्गशाला निर्माणका लागि महायज्ञको आयोजना हुने(हेराै भिडियाे)
प्रतिभा भट्टरार्इ२४ माघ/ तारकेश्वर नगरपालिकाको वडा नं ५ स्थित गोलढुंगामा रहेको खेलकुद मैदानकाे स्तर उन्नतिका लागि महायज्ञको आयोजना हुने भएको छ। आयोजक समितिका अध्यक्ष ले उक्त मैदान फुटबल प्राकृतिक रूपमा...

