लोकतन्त्रले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुन्छ : पूर्वराजा शाह
काठमाडौं पौष २७, २०७८ / काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रणालीको नाम लोकतन्त्र वा अन्य जे सुकै भएपनि त्यसले राष्ट्रहित गरेको छैन भने त्यो निरर्थक हुने बताएका छन् । उन्नत दाबी गरिएको...