‘सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ निर्माणका लागि महायज्ञबाट ५० लाख सङ्कलन
काठमाडौँ, १२ फागुन / काठमाडौँको उत्तरी क्षेत्र गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ५० लाख बराबर आर्थिक सङ्कलन भएको छ । गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका...

