लमजुङको बेसीशहरमा भब्य रुपमा शिवपुराण महायज्ञकाे समुद्धाटन
बासुदेव सेडाइ,लमजुङ १५फागुन/ लमजुङको बेसीशहर नगरपालिका - ११ चिति तिलाहार मा रहेको शिद्देश्वाेर महादेव मन्दिरमा शिवपुराण महायज्ञ भक्तजन हरुकाे उत्साहजनक सहभागीतामा प्रदेश नं ४ का माननीय धनन्जय दवाडीले भब्य रुपमा समुद्घाटन...