तनहुँको व्यास नगरपालिकामा बस र कार ठक्कर खाँदा एकको मृत्यु

दमौली, १८ फागुन/ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् । डुम्रेबाट दमौलीतर्फ...

५२ ट्याक्सी चालकलाई कारबाहीमा

काठमाडौँ, १८ फागुन/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी...

तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

बागलुङ १८फागुन/ बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको...

नेपालको इन्टरनेट दक्षिण एसियाकै महँगो

काठमाडौँ१८फागुन/ मूल्यका हिसाबले नेपालमा प्रयोग हुने इन्टरनेट दक्षिण एसियाकै महँगो पाइएको छ । चर्चित म्यागेजिन ‘दी इकोनोमिस्ट’ले हालै सार्वजनिक गरेको समावेशी इन्टरनेट सूचक (इनक्लुसिभ इन्टरनेट इन्डेक्स २०१९) प्रतिवेदनमा नेपालमा प्रयोग...

न्याय माग्न जाँदा गाउँपालिकाका अध्यक्षबाटै कुटिए !

सिरहा१८फागुन/ आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एक स्थानीय कुटिएका छन्। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष रामबल्लब साहबाटै कुटिएका हुन्। पीडित यादवलाई गापा अध्यक्ष...

दार्चुलामा जीप दुर्घटना, ११ जनाको मृत्यु

दार्चुला१८फागुन / दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।दार्चुला सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिलातर्फ जाँदै गरेको म १ ज...

आजको राशिफल२०७५ फाल्गुन १८ गते शनिबार

आज वि.सं. २०७५ फाल्गुन १८ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च ०२ तारिख, आजको चाडपर्व र उत्सव : विजया एकादशी व्रत, त्रिपुष्कर योग दिनको १२ बजेर ५२ मिनेटपछि, आजको...

शनिबारदेखि पुनः वर्षा दोहोरिने

काठमाडौँ, १७ फागुन/ गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार...

मन्त्री अधिकारीप्रति पोखरामा अन्तीम श्रद्धाञ्जलि शुरु

पोखरा, १७ फागुन/ ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ । मन्त्री अधिकारीको...

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलमा

पोखरा, १७ फागुन/ हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव...