राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपति दर्शन
काठमाडौँ, २० फागुन / महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ । महाशिवरात्रिका अवसरमा आज बेलुकी राष्ट्रपति भण्डारी...

