राहदानी विभाग अब बिहान ९ बजे नै खुल्ने
काठमाडौं०२चैत्र/ काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय...

