तराईमा आज होली पर्व मनाइँदै

काठमाडौं०७चैत्र/ रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ ।काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातमा...

एसईई परीक्षा दिँदै सांसद शान्ता चौधरी , लक्ष्य पीएचडी

काठमाडौं०७चैत्र / प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २०...

आजको राशिफल / २०७५ चैत्र ०७ गते बिहीबार

वि.सं. २०७५ चैत्र ०७ गते बिहीबार तदनुसार ई. सं. २०१९ मार्च २१ तारिख, फाल्गुन शुक्ल पूर्णिमा , उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, गण्ड योग, बब र बालब करण, आजको चाडपर्व...

नागरिकता विधेयक फिर्ता लिन माग

काठमाडौँ, ६ चैत /नेकपा (माले)ले सङ्घीय संसद्मा पेश गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता...

मस्तिष्क चोट किन माहामारीःडा .राजिव झा

[caption id="attachment_37850" align="aligncenter" width="1002"] डा .राजिव झा [/caption] नमराज भट्ट चैत्र ६ काठमाडौ /दिनहुुँ संसारभरीमा करिब एक वर्षमा ५० देखि ६० लाख मानिसहरुमा मस्तिष्क चोट भएको छ।यहि हिसाबले हरेक ३देखि...

बिश्व मुख दिवसको अवसरमा दन्त शिविर

नमराज भट्ट चैत्र ५/ जनकपूरधाम बिश्व मुख दिवसको अबसरमा श्री निम्न माध्यमिक आधारभूत बिधालय मानसिंहपट्टी जनकपूरधाममा प्रदेश २ का सासँद माननीय राम आशिष यादबको प्रमुख अथितिमा दन्त शिविर कार्यक्रम सुरु...

नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

काठमाडौं, ५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकामा छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर...

पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौँ, ६ चैत/ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई...

होलीको महत्व र रौनक हराउँदै

बेझाड, ५ चैत/ गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक...

बर्डफ्लुको बढ्दाे संक्रमण, काठमाडौंसहित तीन जिल्लामा सवा लाख कुखुरा मारियो

काठमाडौं०५चैत्र/ मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको छ।मकवानपुर, काठमाडौंर पोखरामा बर्डफ्लुको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लु भाईरस एच फाइभ एच...