गाउँगाउँमा विप्लबको ‘जनसत्ता’
दाङ ०५चैत्र/सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लब’ नेनृत्वको नेपाल कम्युनिष्ट पार्टीले विगतको दशबर्षे सशस्त्र द्वन्द्वकै झल्को दिनेगरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ । ‘जनकारवाही’ लाई ब्युँताएको भन्दै विप्लब...

