लहानमा अागलागी, दुई बालिकासहित तीनको जलेर मृत्यु

लहान १०फागुन/ सिरहाको छुट्टाछुट्टै स्थानमा हिजाे भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा हिजाे साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको...

बनस्थलीमा वृृहत रक्त दान कार्यक्रम सम्पन्न

प्रतिभा भट्टराइ०९चैत्र/  रगतको अभावमा पिल्सिएर कुनै पनि विरामीले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अाज २०७५ चैत ९ गते शनिबार बनस्थली स्कुल सँगै शिवालय मन्दिर परिसरमा बिहान ९.३० देखि अपरान्ह २.३० बजे...

पूर्वराजा ज्ञानेन्द्रसँग झस्कियो सरकार

काठमाडौं ०९चैत्र/ राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा...

७० वर्ष पुगेका वृद्धवृद्धाकाे बिमा सरकार गर्ने

काठमाडाैं ०९चैत्र/ सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय...

कोरिया भाषा परीक्षा, पहिलो दिनमै ५५ हजारको आवेदन

काठमाडौं, चैत ९/ रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन् । ईपीएसले जेठ २५...

आजको राशिफल / वि.सं. २०७५ चैत्र ०९ गते

वि.सं. २०७५ चैत्र ०९ गते शनिबार तदनुसार ई. सं. २०१९ मार्च २३ तारिख, नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, चैत्र कृष्ण तृतीया, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, व्याघात योग, वणिज...

६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

काठमाडौं, चैत ८/ लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ ।नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय गर्न...

आजको राशिफल / २०७५ चैत्र ०८ गते शुक्रबार

वि.सं. २०७५ चैत्र ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ मार्च २२ तारिख, चैत्र कृष्ण द्वितीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, बृद्धि योग, तैतिल र गर करण, आजको चाडपर्व र...

शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन

काठमाडौँ, ७ फागुन/ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न...

तराईमा आज होली पर्व मनाइँदै

काठमाडौं०७चैत्र/ रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ ।काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातमा...