पप्पु कन्स्ट्रक्सनले राजधानीमै बनाएको २० करोडको पुलमा गाडी चल्न सकेन
काठमाडौँ०४चैत्र/ चिनियाँ जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रुपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण भएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि...

