लहानमा अागलागी, दुई बालिकासहित तीनको जलेर मृत्यु
लहान १०फागुन/ सिरहाको छुट्टाछुट्टै स्थानमा हिजाे भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा हिजाे साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको...

