६ प्रकारले तिलको प्रयाेग द्वारा पुण्य कमाउन सकिने एकादशी षट्तिला

प्रतिभा भट्टराई/ बर्षमा धेरै पटक पर्ने, दुःख दारिद्र हरण गर्ने र भगवत प्रेम जगाउने एकादशी तिथि हरुमध्ये माघ कृष्णपक्ष मा पर्ने एकादशी लाई षट्तिला एकादशीको नाम ले जानिन्छ। बिष्णु भगवान काे...

ओलीमा कोरोना भएपछि एमालेको पत्रकार सम्मेलन स्थगित

काठमाडौं माघ ९, २०७८/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले...

आगलगीबाट ३५ लाखको क्षति

जलेश्वर, ९ माघ/महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु

बनियानी, ९ माघ/झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ ।इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चित बङ्गालकी ३५ वर्षीया...

सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान

काठमाडौँ, ९ माघ /महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ ।थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका...

आजको राशिफल : वि.सं. २०७८ माघ ९

वि.सं. २०७८ माघ ०९ गते आइतवार तदनुसार ई. सं. २०२२ जनवरी २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (पोहेलागा), इटहरी, सुनसरी, प्रदेश...

काठमाडौँ उपत्यकामा सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौँ, ६ माघ०७८ । काठमाडौँ उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् । माघ...

थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, ६ माघ/देशभर पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उक्त सङ्ख्या बुधबारभन्दा ९८६ बढी हो । बुधबार देशभर ११ हजार ३५२...

भोलिदेखि मौसममा सुधार हुने

काठमाडौँ, ६ माघ/पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले पहाडी...

प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका केबुलकार निर्माण सुरु

नवलपुर, ६ माघ/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो...