झापाको मेचीनगर नगरपालिकाले पुस्तकालयको दायित्व व्यहोर्ने
भद्रपुर, १७ चैत/ झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरुको सञ्चालन दायित्व व्यहोर्ने भएको छ ।मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फँसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल...