राजपा नेपालका केन्द्रीय राहत टोली नगद पाँच लाख सहयोग सहीत बारा प्रस्थान
काठमाडौँ, १८ चैत/ राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई सहयोग गर्ने भएको छ । राजपा नेपाल का अध्यक्ष मण्डल संयोजक मा....