अब विप्लवलाई राजनीतिको मूलधारमा ल्याइन्छ : गृहमन्त्री थापा
पोखरा२४चैत्र/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपल्व समुहलाई राजनीतिको मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । देशमा हिंसात्मक गतिविधि बढाएको कुरा प्रति केन्द्रित हुँदै उनले अब विप्लवलाई मुलधारमा ल्याइने कुरा बताएका...

