उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा जंगी अड्डाको निरीक्षण
काठमाण्डाै२६चैत्र/माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अाज जंगी अड्डास्थित नव निर्मित भवनको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डा परिसरमा स्वागत गर्नु भएको थियो...

