प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न
काठमाण्डाै१२बैशाख/ आज मिति २०७६ वैशाख १२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित श्री नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले...

