नयाँ बजेटमा ज्येष्ठ नागरिकको भत्ता मासिक ५ हजार पुर्याइन्छ : रक्षामन्त्री पोखरेल
१६ वैशाख, भीमदत्तनगर /उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् । आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय...

