अपहरण शैलीमा घरबाटै कार्यकर्ता पक्राउ गरेको भन्दै शाही युवा शक्ति, नेपालको आपत्ति, २४ घण्टाभित्र रिहाई गर्न अध्यक्ष खड्काको अल्टिमेटम
काठमाडौं, १७ बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे...

