धादिङमा भिर मौरीको मह खाँदा १० बिरामी, दुईको अवस्था गम्भीर
धादिङ२३बैशाख/ उत्तरी धादिङको रुविभ्याली गाउँपालिका– ४ बोराङमा भिर मौरीको मह खाँदा १० जना बिरामी भएका छन् । बिरामीपर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ,...

