पप्पु कन्स्ट्रक्सनले काम नगर्दा चारभन्दा बढी पुल र सडक अलपत्र परे
काठमाडौं१४/ प्रदेश २ मा रहेका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ । तराई मधेसमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने...