गुरुकुलमा पनि जन्मदिनमा बृक्षराेपण
बासुदेव सेढाइ,१५जेष्ठ/ काठमाडौं काे शंखमुलमा रहेको जगद्गुरु संस्कृत अादर्श गुरुकुलमा पनि जन्म दिनमा बृक्षराेपण अभियान सुरुवात भएको छ । बिश्व वातावरण सन्तुलन, नेपाली संस्कृतिकाे संरक्षण,एक नेपाली बार्षिक न्युनतम एक बृक्षराेपण...