सनातन हिन्दूहरु मिलेर अघि बढ्नुपर्नेमा जोड

काठमाडौं, असार ७ । विश्व हिन्दु युवा संघ अन्तर्रा्ष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको बिचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ । शनिवार रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा...

समाज द्वारा डा. पुजा जाेशी सम्मानित

बासुदेव सेढाइ, लमजुङ,०७असार/ एकता, सद्भाव, भातृत्व भावनाकाे बिकाश गरि समुन्नत समाजकाे निर्माण  गर्ने उद्देश्य राखेर स्थापना भएको चिति कार्कीडाँडा सेवा समाजले डा. पुजा जाेशी लाई सम्मान गरेको छ । राजीव...

रेशम चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं०७असार/  राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल...

सिरहाबाट कटुवा पेस्तोल बरामद्

सिरहा०७असार । सशस्त्र प्रहरीको गस्ती टोलीले कटुवा पेस्तोल बरामद् गरेको छ । सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको हो । सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा...

आजको मौसम

काठमाण्डाै०७असार/  आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ । गएराती देशका केहि...

आजको राशिफल२०७६ आषाढ ०७ गते शनिबार

वि.सं. २०७६ आषाढ ०७ गते शनिबार तदनुसार ई. सं. २०१९ जुन २२ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : भूमिरज, , धनिष्ठा पञ्चक प्रारम्भ...

पत्रकार बस्नेतमाथि सांघातिक आक्रामण गर्नेलाई तत्काल पक्राउ गरि कारबाही गर्नुपर्ने पत्रकारहरुको माग

काठमाडौं, ६ असार । सल्लेरी खबरडटकमका प्रवन्धक निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।...

ग्लोबल विजनश क्लेजद्वारा निःशुल्क आखाँ शिविर समपन्न

अषाढ ६ पर्सा /ग्लोबल विजनश क्लेजको आयोजनामा आज निःशुल्क आखाँ शिविर समपन्न भएको छ । वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी क्लेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसधारण र शिक्षक गरी एक...

सुन अहिलेसम्मकै महँगो हेराै

काठमाडौं०६असार । सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। अमेरिका र इराकबीच उत्पन्न तनावका कारण...

भित्रियो मनसुन, केही दिनभित्रै नेपालभर फैलिने

काठमाण्डाैं०६असार/   यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए । विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान...