माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान
चितवन, ४ मङ्सिर/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट उहाँले मतदान...