“डेंगु खोप तथा औषधि सेवनबाट निर्मूल हुँदैन”
काठमाडौं- मुलुकभर डेंगुको संक्रमण भयावह रुपमा फैलिएको छ ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको र जिल्लागत रुपमा चितवन सबै भन्दा...

