नेपालगञ्जदेखि काठमाडौँको उडान उत्तेजित समूहले गर्दा झन् ढिलाइ भएकाे हाे : बुद्ध एयर
काठमाडौँ । विमानभित्रका उत्तेजित समूहका कारण पनि गत शनिबार नेपालगञ्जदेखि काठमाडौँको उडानमा ढिलाइ हुनपुगेको बुद्ध एयरलाइन्सले स्पष्ट पारेको छ । कम्पनीले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक पत्र लेख्दै उत्तेजित समूहले...

